alt text
Ongoing Poll

२०७४ बैशाख ३१ को स्थानिय चुनाबप्रति तपाइ कतिको उत्साहित हुनुहुन्छ? साचिकै परिबर्तन चाहने हो भने दल भन्दा ब्यक्ति हेरेर मात्र आफ्नो अमुल्य मत दिनुपर्छ भन्ने भनाइ तपाइलाइ कतिको उपयुक्त लाग्छ? आफ्नो बिचार राख्नुहोस.

२०७४ बैशाख ३१ को स्थानिय चुनाबप्रति तपाइ कतिको उत्साहित हुनुहुन्छ? साचिकै परिबर्तन चाहने हो भने दल भन्दा ब्यक्ति हेरेर मात्र आफ्नो अमुल्य मत दिनुपर्छ भन्ने भनाइ तपाइलाइ कतिको उपयुक्त लाग्छ? आफ्नो बिचार राख्नुहोस.
435   12
97.32% says yes!
Total votes=447
आफ्नो बिचार राख्नुहोस:
Login to comment


Comments: 2
Manish  Humagain     2020-12-29 13:36:57
 Dherai khushi lageko xa. Ramro sanga vaye sabailai raamro hunxa ra Raajnitik Dal harulai vote gare anusar raamro kaam garlaan vanne aash haami nepali janata hos. Raamro manxe herera haamile vote garau ra testo byakti xaanau jo DHURMUS SUNTALI le gareko jastai kaam garera sabai Nepali ko man jitne hos ani haamlai pani ramro lagos ki haamile pani raamro byakti xaanexau.TESAILE Vote garau tara DHURMUS SUNTALI jasto kaam garne manxe maatrai xaanau. 3 0
Pratik Lama     2017-04-20 13:08:41
 Ekdamai utsaahit xu hai ma chai.. Vote ta haalnai paryo ni. 1 1
Recent Polls

>> के २०८१, बैशाख १५ को उप-निर्बाचनमा इलामले नयाँ दललाई विकल्प रुपमा रोज्लान? तपाइको राय राख्नुहोस ।
>> भुटानी शरणार्थी प्रकरणको सुरुवात संगै के बर्तमान सरकारले अब पुराना सबै भ्रस्टाचारको फाइल खोल्न सक्लान त? आफ्नो बिचार राख्नुहोस।
>> दसैँको आगमनले कतिको खुसि हुनुहुन्छ? त्यससंगै आएको महंगी प्रति आफ्नो भनाइ राख्नुहोस।
>> जनताका न्युनतम आधारभूत आबश्यकताहरु समेत पुरा गर्न नसकेको, चरम बेरोजगारी, भ्रस्टाचार, शिक्षा र स्वास्थको ब्यापारीकरण, हर क्षेत्रमा राजनितिकरण, परनिर्भरता लगायत बिबिध समस्याहरु जिउ का तिउ रहेको बर्तमान अबस्थामा प्रधानमन्त्रीले संसद बिघठन गरेको ठिक कदम हो जस्तो लाग्छ? आफ्नो विचार राख्नुहोस।
>> २०७४ बैशाख ३१ को स्थानिय चुनाबप्रति तपाइ कतिको उत्साहित हुनुहुन्छ? साचिकै परिबर्तन चाहने हो भने दल भन्दा ब्यक्ति हेरेर मात्र आफ्नो अमुल्य मत दिनुपर्छ भन्ने भनाइ तपाइलाइ कतिको उपयुक्त लाग्छ? आफ्नो बिचार राख्नुहोस.
>> बर्षेनी सरकार परिबर्तन भैरहदा, ती मंत्री र प्रधानमन्त्री बाहेक, सर्बसाधारण जनताको जीबनस्तरमा कुनै उल्लेख्य परिबर्तन आउन सकेको छ त? आफ्नो बिचार र अनुभब राख्नुहोस।
>> "The underlying presumption behind the introduction of grading system in SLC is alleged to curtail the failure rate prevailing in the current educational system. While the rest of the factors remain immutable, do you believe the grading system alone is plausible enough to make pronounced, pragmatic difference in augmenting educational quality?" Scrutinize the extent to which you agree or disagree with given argument with corroborative examples, evidence.
>> नेपाली नागरिकता बोक्न पाउनु बाहेक अन्य अबस्थामा राज्यको गर्ब गर्न लाएक कुरा नभएकै हो त?
>> Harek saal lakhau nepali yuba haru naya naya baidesik gantabya khojna bahdya chhan. k volikaa dinmaa yo sankhya nyunikaran garna sarkaarle prabhabkaari kadam chaaleko chha ta? rastra nirmaan ma yuwa ko bhumikaa lai sarkarle kasari hereko dekhinchha?
>> Every fiscal year, Nepal government allocates major portion of its budget in agricultural sector. Has government payed proper attention towards science/technological sector?